Saturday, October 5, 2024

युरोकप फुटबलमा आज तीन खेल हुँदै

spot_img

युरोकप फुटबलमा आज तीन वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा नेपाली समयअनुसार बेलुका पौने ७ बजे स्लोभेनिया र सर्बिया खेल्दैछन् । यस्तै राति पौने १० बजे डेनमार्क र इंग्ल्यान्ड तथा राति पौने १ बजे स्पेन र इटाली खेल्दैछन् ।

गएराति भएका खेलमा जर्मनी हङ्गेरीलाई २–० गोलले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको छ । अर्को खेलमा स्वीट्जरल्यान्ड र स्कटल्यान्डले १–१ गोलको बराबरी खेलेका छन् । यस्तै क्रोएसिया र अल्बानियाले पनि २–२ गोलको बराबरी खेलेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय