Sunday, October 6, 2024

त्रिभुवन अन्तराष्ट्रीय बीमानस्थल आज बिहान साढे ८ बजेबाट पुनः सञ्चालन

spot_img

१७ भदौ, काठमाडौं। त्रिभुवन अन्तराष्ट्रीय बीमानस्थल आज बिहान साढे ८ बजेबाट पुनः सञ्चालन भएको छ।

शनीबार राती ९ बजे नेपालगंजबाट काठमाण्डौ आएको यती एयरलाइन्सको बीमान अवतरण गर्ने क्रममा बर्षाका कारण चिप्लीएर घासे मैदानमा पुगेको थियो । घटना पछी त्रिभुवन बीमानस्थल बन्द भएको थियो।

बन्द भएको झण्डै १२ घण्टा पछी आइतबार बिहान साडे ८ बजे पुनः सञ्चालन भएको छ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय