Monday, October 7, 2024

प्रदेस १ सरकारको अगुवाईमा बिर्तामोडमा बृहत् सरसफाइ

spot_img

६ असार, बिर्तामोड । प्रदेस १ सरकारको अगुवाईमा बिर्तामोडमा बृहत् सरसफाइ गरिएको छ ।

 

 

सरसफाइ गर्न सामाजिक बिकास मन्त्री जीवन कुमार घिमिरे , सरसफाइ दुत धुर्मुस, बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटी लगायत विभिन्न संघसंस्थाहरुको सहभागी रहेको छ ।

प्रदेस १ मा आजबाट शुरु हुन लागेको स्वस्थ्य प्रवर्द्धन अभियानको पूर्ब सन्ध्यामा बिहान योग शिविर गरिएको थियो । त्यस पछि बिर्तामोडमा मन्त्री सहितले सरसफाइ गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय