Monday, October 7, 2024

नेपाली काग्रेसको सम्मान तथा अन्र्तक्रिया कार्यक्रम

spot_img

२७ वैशाख, काठमाडौं । सचिता बुढाथोकी । झापा क्षेत्र नं १ काठमाडौ सम्पर्क समितिले सम्मान तथा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

नेपाली काग्रेसको राष्ट्रिय जागरण अभियान अन्र्तगत सम्मान तथा अन्र्तक्रिय कार्यक्रमको आयोजना गरेको हो । झापा क्षेत्र नं १ काठमाडौ सम्पर्क समतिले झापा क्षेत्र नं १ का विभिन्न क्षेत्रमा योगदान पुराएका व्यक्तित्वहरुलाई सम्मान गर्न लागेको आयोजकले जनाएको छ । सम्मान तथा अन्र्तक्रिया कार्यक्रममा काग्रेस नेता ज्ञानेन्द्र बहादुर कार्की , प्रदिप गिरी र प्रबक्ता विश्व प्रकाश शर्माले राष्ट्रिय जागरण अभियानको बारेमा अन्र्तक्रिया गर्ने बताईएको छ ।

कार्यक्रम ल क्याम्पसमा शनिबार २८ गते दिउसो १ बजे हुने आयोजकले बताएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय