Tuesday, October 8, 2024

बेरोजगारी फारम एसरी भर्नुहोस

spot_img

चैत्र ११ । बेरोजगार हुनुहुन्छ र रोजगारीको लागि अझै निवेदन दिनुभएको छैन भने आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहोस् । सरकारले यही चैत महिनाभित्र रोजगारीको लागि निवेदन दिन आह्वान गरिसकेको छ र विभिन्न वडा कार्यालयमा धमाधम बेरोजगारको आवेदन संकलनको काम पनि भैरहेको छ ।

बेरोजगार दर्ताको लागि एउटा फारम भर्नुपर्छ । सरकारले तयार पारेको यो फारम सबै वडा कार्यालयमा पाइन्छ । रोजगारीको हक सम्बन्धी ऐनमा भएको व्यवस्थाअनुसार आफू बेरोजगार भएको र सरकारले सञ्चालन गरेको न्यूनतम रोजगार कार्यक्रममा संलग्न हुन पाउँ भन्दै निवेदन पेश गर्नुपर्छ । अघिल्लो हप्ता बसेको मन्त्रिपरिषद बैठकले निवेदन फारममा केही संशोधन गरेको छ ।

बेरोजगारले भर्नुपर्ने निवेदन यस्तो छ ।

000459527

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय