Monday, October 7, 2024

कोलम्बियामा विमान दुर्घटना, १२ जनाको मृत्यु

spot_img

कोलम्बियामा विमान दुर्घटना हुँदा १२ जनाको ज्यान गएको त्यहाँको उड्डयन प्राधिकरणले जनाएको छ ।

लासेर एइरेओ एयरलाइन्सको डगलस डीसी–३ विमान शनिबार बिहान कोलम्बियाको विल्लाभिसेन्सिओ शहरको दक्षिण–पूर्वी भूभागमा दुर्घटनाग्रस्त भएको हो ।

विमान सन जोसे डेल गुएभिएरे शहरबाट विल्लाभिसेन्सिओका लागि उडेको थियो । दुर्घटनामा ज्यान गुमाउनेको पहिचान पत्ता लगाउने प्रयास भैरहको छ । दुर्घटनाको कारण भने पत्ता लाग्न सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय