Wednesday, October 9, 2024

एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ

spot_img

२६ फागुन, धादिङ । एक सय पाँच किलो चरेससहित तीनजना पक्राउ परेका छन् ।

काठमाडौंबाट विरगञ्जका लागि छुटेको ना ५ ख २८१२ नम्बरको बसमा लुकाइ राखेको एक सय पाँच किलो चरेससहित उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक नवराज ढुङगेलले जानकारी दिनुभयो ।

पक्राउ पर्नेमा बस चालक विरगञ्ज ८ का लालबहादुर शाह, बाराको करैयामाई गाउँपालिका ७ का अनिल चौधरी र बिन्दबासिनी गाउँपालिका ३ का श्रीराम साह रहेको उहाँले जानकारी दिनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय