Wednesday, October 9, 2024

सेना दिवसमा ‘फ्रि-फल जम्प’ प्रर्दशनका क्रममा दुर्घटना

spot_img

२० फागुन, काठमाडौं । जङ्गीअड्डामा नेपाली सेना दिवसको अवसरमा आयोजित समारोहमा देखाइएको प्रदर्शनका क्रममा दुर्घटना भएको छ ।

प्यारासुटको माध्यमबाट फ्रि-फल जम्प देखाउने दुर्घटना भएको हो । दुर्घटनामा एक जना घाइते भएका हुन् ।

घाइते हुने सैनिकको परिचयबारे केही पनि बताइएको छैन ।

सैनिक प्रवक्ता सहायक रथी यामप्रसाद ढकालले ल्याण्डिङ गर्ने क्रममा दुर्घटना भएको जानकारी दिए ।

घाइतेलाई अहिले उपचारका लागि वीर अस्पताल लगिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय