Wednesday, October 9, 2024

नेपाली सेनामा भर्ना खुल्याे (सूचनासहित)

spot_img

नेपाली सेनाले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ ।

नेपाली सेनाको भर्ना छनौट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार विभिन्न ट्रेडका प्राविधिक अधिकृत, पदिक, बिल्लादार तथा प्राड. जमदार पदहरुको लागि सेनाले दरखास्त आह्वान गरेको हो ।

दरखास्त दिन इच्छुक र योग्यता पुगेका व्यक्तिले चैत १९ गतेभित्र आवेदन दिन सक्नेछन् ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय