Thursday, October 10, 2024

अदुवा – चिया सेवनले दिन्छ अचुक फाइदा

spot_img

जाडोमा तातो चियाको स्वाद कसलाई मन नपर्ला र ? अझ अदुवा हालेर बनाइएको चिया झनै धेरैका रोजाइमा पर्ने गर्छ । अदुवा आफैँमा स्वास्थ्यका दृष्टिकोणले फाइदाजनक छ । यसमा उच्च मात्रामा भिटामिन सी, म्याग्नेसियम आदि जस्ता खनिज पदार्थ पाइन्छ ।जाडोमा अदुवा हालेर चिया खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ । अदुवा चियाले पेट दुख्न कम गर्नुका साथै तनाव कम गराउँछ ।

यात्रामा जानुभन्दा अघि अदुवा चिया खाँदा बान्ता हुनबाट बचाउँछ ।

शरीरको अनावश्यक तौल कम गर्न सहयोग पु¥याउँछ ।

क्यान्ससँग लड्ेन क्षमता बढाउँछ ।

रगतमा हुने ग्लुकोजको स्तर व्यवस्थापन गर्छ ।

रक्तसञ्चारमा सहयोग पु¥याउँछ ।

पाचन प्रक्रियामा सुधार ल्याँछ ।  नयाँ पत्रिकाबाट लिएको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय