Tuesday, October 8, 2024

आज केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

spot_img

काठमाण्डौसहित मध्य तथा पश्चिमका केही ठाउँमा अहिले पानी परिरहेको छ ।

पश्चिमी वायुको प्रभावका कारण पानी परेको मौसमविद्ले बताएका छन् । आज दिउँसो देशभरिकै मौसम बदली भई पश्चिम र पूर्वका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो ।

यस्तै, उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको पनि सम्भावना रहेको उहाँले बताउनुभयो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय