Thursday, October 10, 2024

काकरभिटामा एशियन लाईफ ईन्स्योरेन्स कम्पनीको उपशाखा सञ्चालनमा

spot_img

३ फाल्गुन । झापाको काकरभिटामा एशियन लाईफ ईन्स्योरेन्स कम्पनी लि. को उपशाखाको आज उद्घाटन गरिएको छ ।
नेपाल भरी २९ ओटा शाखा र ११३ ओटा उपशाखा रहेको यस ईन्स्योरेन्स कम्पनीको आजबाट काकरभिट्टामा पनि शाखा सञ्चालन सुरु गरीएको हो ।

बिर्तामोड शाखाको शाखा प्रमुख ऋतु प्रधानले कम्पनीको बारेमा कम्पनीको भिजनको बारेमा बताउनुभयो । शाखा उदघाटनमा मेचिनगर ५ की शान्ति राजवंशीले रीबीन काटेर गर्नुभएको थियो ।

कार्यक्रममा भद्रपुर उपशाखाका इन्चार्ज दुर्गा प्रसाद निरौलाको पनि सहभागीता रहेको थियो । काकरभिट्टा उपशाखा इन्चार्जमा भिस्म शिलवाल हुरहेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय