Monday, October 7, 2024

त्रिभुवन विमानस्थलमा मौसम खुल्नेबित्तिकै जहाजको चाप : कतार एयरवेजलाई ‘ल्याण्ड’ गर्नै समस्या

spot_img

१३ माघ, काठमाण्डाै । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान र अवतरणमा चाप बढेको छ । मौसमको खराबीका कारण आइतबार बिहान उडान र अवतरण अवरुद्ध भएकोमा मौसम खुल्नेबित्तिकै चाप बढेको हो ।

दोहाबाट आउँदै गरेको कतार एयरवेजको जहाजले अवतरणको लागि प्रयास गरे पनि अवतरण गर्न सकेको छैन । यसअघि सिमरामाथिको आकाशमा पाँच फन्का लगाएको यो जहाजले विमानस्थलमाथि तीन फन्को लगाउँदासम्म अवतरण हुन नसकेको हो ।

केहीबेरमा ल्याण्ड गर्ने विमानस्थल कार्यालयले जनाएको छ ।

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय