Tuesday, October 8, 2024

संसदमा आज प्रधानमन्त्रीको सम्बोधन, सरकारबारे उठेका प्रश्नको जवाफ दिने

spot_img

२२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

सरकारको काम–कारबाहीलाई लिएर विभिन्न प्रश्न उठिरहेका बेला ओलीले बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।

यसअघि गत बिहीबार  प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने तयारी गरेका थिए । तर, अन्तिममा त्यो स्थगित हुन पुगको थियो ।

प्रधानमन्त्रीको सचिवालयले यही पुस ११ बाट सुरु संघीय संसद्को चालू अधिवेशनमा प्रधानमन्त्री ओलीले आज सम्बोधन गर्ने तय भएको जनाएको छ ।

सरकारका काम–कारबाहीलाई लिएर विभिन्न प्रश्नहरु उठिरहेकाले ओलीले आज तिनै विषयमा आफ्नो धारणा राख्ने अनुमान गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय