Wednesday, October 9, 2024

सिन्धुपाल्चोकको बम्जन आश्रममा प्रहरीको छापा

spot_img

२० पुस, काठमाडौं । तपस्वीका रुपमा चिनिँदै आएका रामबहादुर बम्जनको सिन्धुपाल्चोक बाँडेगाउमा रहेको आश्रममा प्रहरीले छापा मारेको छ ।

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीसँगको समन्वयनमा बाँडेगाउँमा रहेको बम्जनको आश्रममा खानतलासी गरेको सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक एसपी मुकुन्द मरासिनीले जानकारी दिनुभयो ।

‘बाँडेगाउँमा रहेको आश्रममा हामीले खानतलासी गरिरहेका छौँ, यस बाहेक अहिले केही पनि भन्न मिल्दैन’, उहाँले भन्नुभयो, ‘हामी अनुसन्धनमा छौँ ।’ जिल्ला अदालत सिन्धुपाल्चोकबाट अनुमति लिएर प्रहरीले बमजनको आश्रममा छापा मारेको हो । बमजनमाथि आफ्ना अनुयायीलाई दुव्र्यवहार गरेको आरोप लागेको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय