Monday, October 7, 2024

माइधारमा सवारी दुर्घटना दुई जनाको मृत्यु

spot_img

१९ पुष,माइधार । झापाको शिवसताक्षी नगरपालिकाको पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने माइधारमा आज दिउसो बोलेर र मोटरसाइकल एक आपसमा ठोकीदा दुइजना को घटना स्थलमा नै ज्यान गएको छ ।

पुर्वबाट पश्चिम जाँदै गरेको बा ३ च ३१३८ नम्बरको बोलेरोले बिपरित दिशाबाट आउदै गरेको मे ४ प ३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकलमा सवार ताप्लेजुङ जिल्ला फुङ्लिङ नगरपालिका वाड न १० का २५ बर्षिय सबिन लिम्बू र सोही ठाउका २१ बर्षिय सन्जुहाङ लिम्बुको घटना स्थलमा नै ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय