Monday, October 7, 2024

थुनुवा भगाएको आरोपमा दुई प्रहरी निलम्बित

spot_img

११ कात्तिक, वराटनगर । मोरङ प्रहरीले कर्तव्य ज्यान अपराधका दुईजना थुनुवालाई भगाएको आरोपमा दुई प्रहरीलाई निलम्बन गरेको छ । विराटनगर महानगरपालिकास्थित इलाका प्रहरी रानीको हिरासतबाट कर्तव्य ज्यान अपराधका दुई थुनुवा बिहीबार राति भागेसगै मोरङ प्रहरीले हबल्दार जिरालाल रौनियार र जवान जगन्नाथ बास्कीलाई अनुसन्धानका लागि निलम्बन गरेको हो ।

साथीको हत्या आरोपमा पक्राउ परेका विराटनगर १७ का २० वर्षीय मोहम्मद सद्दिफ हुसैन र २१ वर्षीय मोहम्मद आरिफ इलाका प्रहरी कार्यलय रानीको हिरासत कक्षको भेन्टिलेटरको रड काटेर फरार भएका थिए ।

उनीहरुले गाउकै साथी १९ वर्षीय मोहम्मद अस्फाकको फिरौतीका लागि अपहरणपछि हत्या गरेका थिए ।

यो पनि पढ्नुहोस ।

https://bhutanese.news/2018/10/26/1931/

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय