Sunday, October 6, 2024

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा भुटान जाँदै

spot_img

पूर्वराजा ज्ञानेन्द्र शाह निजी भ्रमणमा भुटान जाने तय भएको छ । पूर्वराजा शाहको सचिवालयका अनुसार उनी नवरात्री सुरु भइसकेपछि भुटान प्रस्थान गर्ने छन् । पूर्वराजाका संवाद सचिव डा.फणिराज पाठकले दिएको जानकारी अनुसार पूर्वराजा शाह विजयादशमी अघि स्वदेश फर्कने छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय