Saturday, October 5, 2024

इटहरी गोल्डकपमा अन्तिम सेमिफाइनलमा मनाङ मर्स्याङ्दी र पुलिस क्लब खेल्दै

spot_img

१७ माघ, इटहरी । मदनभण्डारी स्मृति अन्तर्राष्टिय आमन्त्रण इटहरी गोल्डकपको अन्तिम सेमिफाइनलमा बिहीबार मनाङ मर्स्याङ्दी क्लब र विभागीय टिम नेपाल पुलिस क्लब खेल्दैछन् ।

खेल दिउँसो तीन बजे इटहरीको क्षेत्रीय रंगशालामा सुरु हुनेछ । यसअघि बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा मेची नेत्रालय काकडभिट्टा फुटबल ट्रेनिंग सेन्टरलाई ४–१ को फराकिलो गोल अन्तरले हराउँदै त्रिभुवन आर्मी उपाधि नजिक पुगिसकेको छ ।

१६ लाख पुरस्कार राशी भएको इटहरी गोल्डकपको बिहीबारको बिजेताले उपाधिका लागि शनिबार आर्मीसँग खेल्नेछ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय