Saturday, October 5, 2024

इटहरी गोल्डकपमा आजदेखि सेमिफाइनलका खेल सुरु हुँदै

spot_img

१६ माघ, सुनसरी । मदन भण्डारी स्मृति इटहरी गोल्डकपमा बुधबारदेखि सेमिफाइनलका खेलहरु हुँदैछन् ।

बुधबारको पहिलो सेमिफाइनलमा मेची नेत्रालय काकडभिट्टा र त्रिभुवन आर्मीबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल दिउँसो सवा तीन बजे इटहरी रंगशालामा सुरु हुनेछ । यसअघि पहिलो क्वार्टरफाइनलमा दाफिन्स फेमिली फूटबल टिम क्यामरुनलाई पेनाल्टी सुटआउटमा पराजित गदै मेची नेत्रालयले सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो ।

यस्तै, आर्मीले पनि पेनाल्टी सुटआउटमा थ्रीस्टार क्लबलाई पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय