Saturday, October 5, 2024

यूएईविरुद्ध टस हारेर नेपालले पायाे ब्याटिङको निम्तो

spot_img

यूएईविरुद्धको पहिलो एक दिवसीय खेलका लागि नेपाली टिम आईसीसी एकेडेमी मैदानमा पुगेको छ । खेल नेपाली समयअनुसार साढे एघार बजे सुरु हुनेछ ।

आज नेपाली टिमको ब्याटिङ अर्डरमा केही परिवर्तन हुने भएको छ । यूएईबाट प्राप्त जानकारी अनुसार विनोद भण्डारीले ओपनिङ गर्नेछन् । उनको साथमा उपकप्तान ज्ञानेन्द्र मल्ल रहनेछन् ।

युवा खेलाडी पवन सर्राफले पनि डेब्यू गर्नेछन् । भर्खरै भएको टसमा नेपाल पराजित भएको छ । यूएईले टस जितेर नेपाललाई ब्याटिङको निम्तो दिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय