Monday, October 7, 2024

धादिङमा तीन ओटा गाडी एक–आपसमा ठोक्किए, दुई जनाको ज्यान गयो

spot_img

१५ असार, धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ मा तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् ।

लु १ ख ९०७९ नम्बरको बस, बा ३ ख १००४ माइक्रो बस र बा २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका केहीको अवस्था गम्भीर छ । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय