Saturday, January 18, 2025

झापाको कनकाई माई मेला यसपटक माघे सङ्क्रान्तिको मेला

झापाको कनकाई माई मेला यसपटक माघे सङ्क्रान्तिको मेला आज बाट शुरु भएको छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी...

ह्यारिसबर्गमा नेपाली भाषी भूटानीद्वारा प्राइम हेल्थकेयर क्लिनिक सुचारु

ह्यारिसबर्ग, पेन्सिलभेनिया । प्राइम हेल्थकेयर क्लिनिकले औपचारिक रूपमा आफ्नो उद्घाटन गर्दै समुदायलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त...

भुटानी राजा स्वदेश फिर्ता

२१ मङ्सिर ।   अनौपचारिक भ्रमणका सिलसिलामा नेपाल आउनुभएका भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुक आज स्वदेश फर्कनुभएको छ । उहाँलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले...

समाचार

थप

राजनीति

Continue to the category

रवि लामिछानेप्रति सरकार पूर्वाग्रही भएको जनतामा धारणा बनिसकेको छ: प्रचण्ड

  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार रवि लामिछानेप्रति पूर्वाग्रह साँधेको भन्ने जनतामा धारणा बनिसकेको बताएका छन्। उनका अनुसार, सरकारले कुनै पनि व्यक्तिलाई व्यक्तिगत कारणले निशाना बनाउनुहुँदैन।...

४८ हजारको मृत्युपछि युद्धविरामको संघारमा गाजा

गाजा क्षेत्रमा इजरायल र हमासबीचको भीषण द्वन्द्वले ४८ हजारभन्दा बढी मानिसको ज्यान लिएपछि युद्धविरामको सम्भावना बलियो बनेको छ। अन्तर्राष्ट्रिय समुदायको दबाब र मानवीय संकटको...

पर्यटन

थप
- Advertisement -

अन्तर्राष्ट्रिय समाचार

धर्म र संस्कृति

झापाको कनकाई माई मेला यसपटक माघे सङ्क्रान्तिको मेला

झापाको कनकाई माई मेला यसपटक माघे सङ्क्रान्तिको मेला आज बाट शुरु भएको छ । प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा शिवसताक्षी नगरपालिका र कनकाई नगरपालिकाको बीच...

कला/साहित्य

Continue to the category

“भुसको आगो” उपन्यास सार्वजनिक हुने

सम्बन्धको भौतिक मोहलाई मुख्य विषय बनाएको रेमेश दियालीको नयाँ कृति   दोस्रो उपन्यास “भुसको आगो” बजारमा सार्वजनिक हुने भएको  छ। यसअघि लेखकले आफ्नो पहिलो...

नेपथ्यको अमेरिका शृङ्खला सकियो

नेपथ्यको अमेरिका शृङ्खला सकिएको छ। पेन्सिलभानियाको ह्यारिसबर्गमा डेढ महिने लामो कन्सर्टको अन्तिम कार्यक्रमसँगै नेपथ्यको आत्मीय बिदाई गरिएको छ। डेढ महिना लामो अमेरिका यात्रामा सातवटै सहरका...

तिजको गित सुन्दा दशैँले पर्खे झैँ लाग्छ

✍️ दिपक चापागाइ तीजको रहर आयो बरि लै गाउँ स्वर खोलेर दिदि र बहिनि नाँचौ न मिलेर नाम लि सैलि तीजको रहर आयो बरि लै यो गीत सुन्दै मन...

साहित्य परिषद् भूटानको ३०औं वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा साहित्यिक सम्मेलनसहित सम्पन्न

अर्जुन प्रधान । साहित्य परिषद् भूटानको ३०औं वार्षिक उत्सव क्यानाडाको विन्डसर, ओन्टारियोमा भव्य साहित्यिक सम्मेलनसहित सम्पन्न भएको छ । उक्त समारोह जुलाई १७ तारिखका...

‘प्रहेलिका’ २०२४ को हिम्टिका फिक्शन अवार्डका लागि छनोट

अर्जुन प्रधान । भुटानी साहित्यको क्षेत्रमा कलम चलाउने युवा लेखक जे .एन. दाहाल उनको उपन्यास ‘प्रहेलिका’ का लागि २०२४ को हिम्टिका फिक्शन अवार्डका लागि...
- Advertisement -

शिक्षा

२० असोज, पथरी । पथरी शनिश्चरे नगरपालिका वडा न ७ लामाटोलीमा रहेको दुर्गा माध्यमिक विद्यालयको टोलीले सुझाव संकलन गर्न घरदैलो अभियान गरिरहेको छ...
Advertisment

भिडियो

बिचार/ब्लग

मनोरञ्जन

राजनीति

Advertisment

प्रवासमा रहेका नेपालिहरुको पहलमा छैटौ लेट किङविरेन्द्र मेमोरियल टुनामेन्ट सम्पन्न

पोल्यान्डको वार्शामा प्रवासमा रहेका नेपालिहरुको पहलमा छैटौ लेट किङविरेन्द्र मेमोरियल टुनामेन्ट सम्पन्न भएको छ । स्व. राजा विरेन्द्रको स्मृतिमा आयोजित टुनामेन्टमा पोल्यान्डमा  रहेका १६ क्लबहरुको...

प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम भिड्दै

७ पुस, बिर्तामोड । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम झापा कपको उपाधिका लागि भोलि चर्च ब्वाइज युनाइटेड र न्यु रोड टिम (एनआरटी)...

झापा कप फुटबल : आजदेखि क्वारफाइनलका खेल शुरू हुँदै

१ पुस ।  प्रथम झापा कप फुटबल प्रतियोगितामा आजदेखि क्वारफाइनलका खेल शुरू हुँदैछ । पहिलो क्वारफाइनल खेलमा त्रिभुवन आर्मी क्लब र सलहेस क्लब सिरहाबीच...

झापा कप फुटबल : राष्ट्रिय जागृति क्लबले झापा–११ लाई २–० गोलले हरायो

३० मङ्सिर, झापा । प्रथम झापा कप फुटबल प्रतियोगितामा आज राष्ट्रिय जागृति क्लब इटहरीले आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोलले हराएको छ । विर्तामोडको डोमालाल...

झापा कप फुटबल प्रतियोगिता : झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब खेल्दै

३० मङ्सिर ।  प्रथम झापा कप फुटबल प्रतियोगितामा आज आयोजक झापा ११ फुटबल क्लब र राष्ट्रिय जागृति क्लब इटहरीबीच खेल हुँदैछ । खेल डोमालाल...

इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई हरायो

२४ मङ्सिर ।  इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनहमलाई हराएको छ । हिजो भएको खेलमा चेल्सीले टोटनहमलाई ४– ३ गोलले हराएको हो । चेल्सीका कोल पाल्मरले...

राशिफल