Sunday, November 24, 2024

विवाह गरेको १० दिन बित्न नपाउदै कोठामै झुन्डिएर आत्महत्या

spot_img

२३ जेठ, मदरगाछ । झापाको झापा गाउँपालीका – ६ मदरगाछमा अस्मिता टुडु नाम गरेकी एक महिलाले आज झुन्डिएर आत्महत्या गरेकी छिन । विवाह गरेको १० दिन बित्न नपाउदै उनले माइत आएको बेला घरको कोठामै आत्महत्या गरेकी हुन ।

श्रीमान संग माइत आएकि अस्मिताले श्रीमान शैचालय गएको बेला पारी घरको कोठामा आत्महत्या गरेकी हुन भने घट्नाको कारण भने खुल्न सकेको छैन ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
spot_img
सम्बन्धित
थप

लोकप्रिय